काठमाडौँ, २६ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित जाजरकोटको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले
काठमाडौँ, २२ कार्तिक । प्रहरीले रौतहटमा बिरामीको मृत्यु भएको विषयमा एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या
भक्तपुर, २२ कार्तिक । भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा
काठमाडौँ, २१ कार्तिक । नेपालमा डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।
काठमाडौँ, १९ कार्तिक । सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले
काठमाडौँ, १९ कार्तिक । यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । जाडोयाम सुरु भएपनि डेंगुको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् । गतवर्ष सन् २०२२ मा कुनैपनि
बुटवल, १८ कार्तिक । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र
काठमाडौँ, १७ कार्तिक । नेपालमा यो वर्ष डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना
काभ्रेपलाञ्चोक, १३ कार्तिक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पोखरा, १३ कार्तिक । पोखरामा रगत अभाव भएको छ । प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराका अनुसार विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको हो