तनहुँ, ५ मंसिर । तनहुँमा डेंगु संक्रमितको संख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र
काठमाडौँ, ४ मंसिर । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४
काठमाडौँ, ३ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त
काठमाडौँ, १ मंसिर । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं
काठमाडौँ, १ मंसिर । सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित
काठमाडौँ, २९ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन
झापा, २८ कार्तिक। झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार
कर्णाली, २८ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर
चितवन, २८ कार्तिक । यहाँको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो
धुलिखेल, २७ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक