बैतडी, १३ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौँ, १२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र यसका लागि दुई चरणमा काम भैसकेको बताएका छन् । आज संसद
सर्लाही, १२ फागुन । सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ । सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन् ।
पाँचथर, १२ फागुन । पाँचथरको हिलिहाङ गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । यो गाँउपालिकालाई मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको
तनहुँ, ८ फागुन । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बंगुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बंगुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक
काठमाडौँ, ७ फागुन । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो
काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागिका बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । फागुन ५ गते बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका
काठमाडौँ, ४ फागुन । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण
काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि एक महिने स्वास्थ्य परीक्षण अभियान थाल्न लागेको छ । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार मन्त्रालयले नसर्ने
काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान