निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय बिरामी लाभान्वित

पाल्पा, १७ चैत । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् । 

रोटरी क्लब अफ रामपुर र रोट्रर्‍याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । 

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

काठमाडौँ, २५ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज

काठमाडौँ, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोलामा आएको बाढीका कारण बुढीगण्डकी नदीमा आएको

काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि नेपाली कांग्रेसका सभापित गगनकुमार थापाले चिन्ता