सोलुखुम्बु, १ चैत । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट
काठमाडौँ, २८ फागुन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्डले वर्षौंदेखि भुक्तानी दिन नसक्दा बक्यौता रकम बढेर १७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यो रकम फागुन २५ सम्मको हो ।
काठमाडाैँ, २३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अपाङ्गताको अवस्थामा कमि ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री पौडेलले कोशिश नेपाल, दलित अपाङ्गता सङ्घ
काठमाडौँ, २० फागुन । नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो देशबाट
गोरखा, २० फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि मङ्गलबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका
काठमाडौँ, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका
रौतहट, १८ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्य मन्त्री सिंहले शनिवार अस्पतालहरूको स्थलगत अनुगमन
जनकपुरधाम, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पतालको अनुगमन
काठमाडौँ, १६ फागुन । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ आइतबारदेखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र
काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला,