काठमाडौँ, १९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शापू सेतो पुतलीबाट सचेत रहन आग्रह गरेको छ । शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म
काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश
काठमाडौँ, १८ भदौ । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु
काठमाडौँ, १७ भदौ । पछिल्ला सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ डेंगु सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार
काठमाडौँ, १७ भदौ । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ । परिवार कल्याण
काठमाडौँ, १६ भदौ । पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो ।
काठमाडौँ, १६ भदौ । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन 'नेपाल टेक मार्केट' ले एक नयाँ 'सफ्टवेयर' प्रणाली सार्वजनिक गरेको छ । यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल,
काठमाडौँ, १५ भदौ । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे पनि उनले जानकारी लिएका गृह
वीरगञ्ज, १० भदौ । पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य
विराटनगर, ९ भदौ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा -आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित