काठमाडौँ, २४ माघ । सर्वसाधारणमा गलत धारणा रहेकाले हात्तीपाइले रोगका बिरामीले औषधि खान नमान्ने गरेको पाइएको छ । विशेषगरी सहरी भेगका बासिन्दा नै औषधि खान हिच्किचाउने गरेका छ । टाठाबाठा
काठमाडौँ, २३ माघ । नेपाल सरकारले एक लाख मास्क चीन सरकारलाई उपलब्ध गराउने भएको छ । वुहानबाट फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक
काठमाडौँ, २२ माघ । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी ३०० शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ । प्रतिनिधिसभाको शून्य समय
काठमाडौँ, २० माघ । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु-याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन् । मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ
काठमाडौँ, १९ माघ । नेपाल चीन च्याम्बर अफ कमर्स एन्ड इन्डिस्ट्रीले चीनको तिब्बत च्याम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान गरेको छ । च्याम्बरले नेपालसँग सीमा जोडिएको तिब्बतमा
काठमाडौँ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल
काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ । यही चैतमा लिने
काठमाडौँ, १६ माघ । कोरोना भाइरसको संक्रमण भारतमा पनि भेटिएको छ । भारतले बिहीबार नोभेल कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको पुष्टि गरेको हो । भारतका संघीय स्वास्थ्यमन्त्रीले चीनको वुहानबाट फर्किएका
काठमाडौँ, १५ माघ । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी
काठमाडौँ, १३ माघ । आजदेखी नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने