सार्कमा कोरोनाको स्थिती : संक्रमण नभएको देशमा ‘नेपाल’ (सूचीसहित)

काठमाडौँ, ४ चैत । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसले सार्कमा समेत प्रत्यक्ष रुपमा असर परेको छ ।

असर पर्ने मध्येमा सवैभन्दा बढी भारतमा रहेका छन् । जहाँ १२९ जनामा संक्रमण भएको पुष्टी भएको छ भने दुभई जनाको मृत्यु भएको छ । त्यस्तै १३ जना उपचार पछि घर फर्किएका छन् । सार्कमा रहेका मुलुकहरुमध्ये नेपालमा भने कोरोनाको संक्रमणको समस्या नरहेको बताइएको छ ।

नेपालमा एक जनालाई संक्रमण भएको पुष्टि भएता पनि उपचार पछि उनी घर फर्किएका छन् । त्यस्तै नेपालमा आतंकित हुने अवस्था भने सिर्जना भएको छैन । तर उच्च सतर्कता भने आवश्कता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको