काठमाडौँ, १५ फागुन । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले
बाँके, १४ फागुन । बाँके जिल्लामा ४४ कुष्ठरोगी फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका
काभ्रे, १२ फागुन । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई
काठमाडौँ, ९ फागुन । जीटूजी प्रकियामार्फत् नर्सलाई बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायत सरकारसँग श्रम सम्झौता गरी नेपाली नर्स
काठमाडौँ, ८ फागुन । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ ।
भक्तपुर, ५ फागुन । नेपाल सरकारको स्वामित्व रहेको भक्तपुर अस्पताल विगतका केही राजनीतिक नेतृत्वका दलदलमा फसेर तहसनहसको अवस्थामा पुगेको थियो । जसले गर्दा आम नागरिकले संवैधानिक रुपमा ज्ञारेन्टि भएको स्वास्थ्य
ललितपुर, ४ फागुन । पाटन अस्पतालमा एकै दिन तीन वटा कार्यक्रम आयोजना गरिएको छ । पाटन अस्पतालको प्राङ्गणमा अन्तर्राष्ट्रिय बालबालिका क्यान्सर दिवसको अवसर पारेर मंगलबार चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुरस्कार
काठमाडौँ, ४ फागुन । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका
काठमाडौँ, २ फागुन । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास
काठमाडौँ, १ फागुन । काठमाडौँमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको हो । मन्त्रालयका