बालबालिकामा पनि हुनसक्छ क्षयरोग

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युवा उमेरमा बढी देखिएको क्षयरोग बालबालिकामा पनि हुनसक्ने जनाएको छ । बालबालिकामा फोक्सोका साथै एक्स्ट्रा पल्मोनरी अर्थात् फोक्सोबाहेक अरू भागमा पनि क्षयरोग हुनसक्छ ।

May be a cartoon of one or more people and text that says 'क्षयरोगका मुख्य लक्षणहरू हप्ताभन्दा बढी समय एकनासले खोकी लागनु खकारमा रगत देखिनु हल्का ज्वरो आउनु राती घेरे पसिना आउनु मुख सुक्नु खान मन नलागनु थकान र कमजोरी महसुस हुनु तौल कम हुँदै जानु सरकारी स्वास्थ्य संस्थाहरुमा क्षयरोगको नि:शुल्क उपचार हुन्छ त्यसैले उल्लेखित लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराऔं। कोरोना संक्रमणवाट वच्नका लागि जनस्वास्थ्यका सवै मापदणडकी पालना गरी बेलाबेलामा साबुनपानीले औ भौतिक सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थय शिक्षा, सूचना तथा सत्चार केन्द्र'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष