काव्य स्कुलका एसईई विद्यार्थीको विदाई

काठमाडौँ, २० चैत । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा सहभागी काव्य स्कुल नयाँबानेश्वरका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि विद्यालयले शुभकामना सहित विदाई गरेको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु सुनिलकुमार घर्ती, प्रेमराज अर्याल, रिजन खड्का, दिलीप थापा, धमेन्द्र प्रकाश राजभण्डारीका साथै शैक्षिक प्रमुख चक्र दवाडी लगायतका शिक्षकहरुले ती विद्यार्थीहरुलाई खादा तथा टिका लगाई उपहार दिएर विदाई गरेका थिए । ती विद्यार्थीको सम्मानमा विद्यालयले रात्रीभोजको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह