त्रिविले ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने

काठमाडौँ, २० चैत । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै लब्धाङ् पत्र अर्थात ट्रान्सक्रिप्ट २४ घण्टामानै उपलब्ध गराउने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्रै उपलब्ध गराउने बताएका छन ।

सुरुमा शिक्षाशस्त्र सङ्कायको ट्रान्सकिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सकिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टामा उपलब्ध गराउने भएको हो ।

त्यसैगरि त्रिविले परीक्षाफल समेत तीन महिनाभित्र प्रकाशित गरिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस