काठमाडौं, २० जेठ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यलयले सेमेष्टर प्रणाली अन्तर्गत स्नाकोत्तर तहको प्राणी शास्त्र विषयको दोस्रो वर्ष तेस्रो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
कैलाली, १९ जेठ । अत्याधिक गर्मी बढेको कारण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गरिएको छ । धनगढी उपमहानगरपालिकाले ९एक साता० सात दिन बढेको कारण विद्यार्थीहरुको पठनपाठन र आवतजावतमा समस्या भएको
नीजि विद्यालय छोडेर नयाँ विद्यार्थी आउने क्रम जारी ललितपुर, १८ जेठ । बलराम प्यासी । ललितपुर महानगरक्षेत्रको ६५ वर्ष पुरानो चर्चित सामुदायीक विद्यालय श्रमिक शान्ति माद्यमिक विद्यालय च्यासलमा चालु शैक्षिक
काठमाडौँ, १७ जेठ । त्रिभुवन विश्वविद्यालय, सेवा आयोग कार्यलयले उपप्राध्यापकको लिखित परीक्षाको समय तालिका परिवर्तन गरेको छ ।
सातजना विद्यार्थीको सहकारीमा खाता पनि खोलियो धादिङ्ग, १६ जेठ । भक्तपुर बालकोट निवासी समाजसेवी किरण कुमार शर्माको परिवारले धादिङ्गको निलकण्ठ नगरपालिका १४ धुवाकोटस्थित तमैरातमाटे माद्यमिक विद्यालयलाई एक थान कम्प्युटर, प्रिन्टर,
काठमाडौं, १६ जेठ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६–०७७ को बजेट पेस गर्दै स्नातक र
काठमाडौँ, १५ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले ३ वर्षे एलएलबीको प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काठमाडौँ, १३ जेठ । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा
काठमाडौँ, १२ जेठ । शिक्षा सेवा आयोगले माध्यमिक तहको खुला तर्फको जनसंख्या, अर्थशास्त्र, कृषि शिक्षा र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ, १२ जेठ । हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक