घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, ११ जेठ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका