जसपा नेपालको महाधिवेशन : प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेशन सुरु

काठमाडौँ, २६ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य सुरु भएको छ ।

महाधिवेशनमा सहभागी हुने मधेस प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरीसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २८ गते बेलुकी पाँचबजे सम्म दर्ता गर्न सक्ने छन् ।

जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शूल्क रु १५ सय तोकेको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटो समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’ काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् ।  आज  काठमाडौँमा आयोजित