विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दीपक भट्टको फाइल झिकाउने आदेश

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश गरिएको छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएका पौडेल हाल थुनामा छन् । उनकी पत्नी दोमाया पौडेलले यही असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार प्राविधिक आदेश भएको हो । दीपक भट्टको फायल पेस गर्नू भन्ने आदेश भएकाले अर्को सुनुवाइ कुर्नुपर्ने भएको हो । आज यस्तो आदेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब