भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौँ, ८ बैशाख । डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो। 

धामीको हट्वानी  जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।