सगरमाथा आरोहीका लागि विद्युतीय चिप अनिवार्य

काठमाडौँ, १८ फागुन । सगरमाथा आरोही तथा माउन्टेन गाइडले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने भएको छ ।

पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका अनुसार खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आरोहीहरूको ज्याकेटमा चिप जडान अनिवार्य गरेको हो । आउँदो चैतदेखि सबै आरोहीका लागि विद्युतीय चिप्स जडान अनिवार्य गरिएको छ ।

यस्तो चिप एजेन्सीहरूले नै आरोहीहरूका लागि उपलब्ध गराउनेछन्, जसको मूल्य १० देखि १५ डलरसम्म पर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate