बस दुर्घटना हुँदा ३६ जना घाइते

तनहुँ, १३ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको छ । 

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनायएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’ काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् ।  आज  काठमाडौँमा आयोजित