प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य दुई अध्यक्षबीच संवाद रोकिएको छ । प्रधानमन्त्रीले कार्यकारी अध्यक्षलाई संवादमा ल्याउन दूतका रूपमा तपाईंसहितका नेतालाई खटाएको चर्चा छ । शुक्रबारको प्रचण्डसँगको भेटमा के कुरा गर्नुभयो
महिला हक हित, समानता, समावेशी प्रजातन्त्र, गणतन्त्रका, विषयमा पाइला चाल्न समाजको बनोटका आधारमा महिलाको उपस्थिति हुन नसकेको अवस्थामा महिलाहरुले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ । समाजको रुपान्तरणको नेतृत्वदायी भूमिका रहनुपर्ने वर्तमान
कोभिड कहरको संक्रमण फैलिरहेको छ, कहिलेदेखि सुधार होला भनेर आंकलन गर्न सक्ने परिस्थिति पनि छैन । यस्तो अवस्थामा हामी सबैले कोभिडसँग बच्दै आ-आफ्ना क्रियाकलापहरुलाई अघि बढाउनु पर्ने वाध्यता आइपरेको छ
समाजमा शोषण, दमन र उत्पिडन आर्थिक हैसियत, श्रोत र साधन र सम्पत्ति माथिको पहुँच अनि शिक्षा र सामाजिक चेतनाका कारण हुने गर्दछ । शिक्षा, अभाव, गरिबी र शारीरिक रुपमा निर्बलियो
कृष्ण कुमारी खतिवडा (महासमिति सदस्य नेपाली कांग्रेस) कोही पनी जन्मजातै दलित हुँदैन । जब समाजमा मानिसलाई हेला गरिन्छ, उसलाई उसको अधिकारबाट बञ्चि राखिन्छ । जसलाई शारीरिक वा मानसिक रुपमा पिडा
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको
काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित अबधीको लागि सुम्पने यो प्रकृयाले नै जनताको शासन स्थापित गर्दछ
नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका समग्र राष्ट्र, राज्य, समाज र मानवजीवनको हरेक क्षेत्रमा गम्भीर प्रभाव
रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो, सरकारले पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का दियो । ठेक्का पाएका
मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते देखी असोज १५ सम्मको अविस्मरणीय यात्राको सम्झनामा कलम चलाउदै छु