काठमाडौँ, २४ साउन । सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन् । प्रारम्भिक
काठमाडौँ, २४ साउन । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका
काठमाडौँ, २४ साउन । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा
काठमाडौँ, २४ साउन । आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना
काठमाडौँ, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर
काठमाडौँ, २४ साउन । २०८३ साल साउन २४ गते आइतबारको राशिफल । मेष : यात्रा कठिन हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार थपिने भएकाले खर्च कटौती गर्नुपर्ने समय
भक्तपुर, २३ साउन । पातञ्जल योग समिति नेपाल अन्तर्गतको नागस्थान योगसाधना केन्द्रले आफ्नो तेस्रो वार्षिकोत्सव शनिबार चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित नागस्थान टोलको एक सामुदायिक भवनमा भव्यताका साथ मनाएको
काठमाडाैँ, २३ साउन । वर्षौंको खोज, वंशावली अध्ययन, ऐतिहासिक सामग्रीको अनुसन्धान, स्थानीय परम्परा र स्थलगत अध्ययनपछि चौलागाईं समुदायले आफ्नो पुर्ख्यौली इतिहाससँग जोडिएको दारिमबोटको ऐतिहासिक भूमि संरक्षण गर्ने प्रक्रिया अघि बढाएको
काठमाडौँ, २३ साउन । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो
भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका वडा नं.२ स्थित दुवाकोट क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले "समुदायको लागि २ घण्टा" अभियानको १७१ औं साप्ताहिक कार्यक्रम सम्पन्न भएको छ । केएमसी अस्पतालको अग्रभागदेखि