झापा, २६ बैशाख । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा यात्रुवाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका
काठमाडौँ, २६ बैशाख । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको
काठमाडौँ, २६ बैशाख । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द हुने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा
काठमाडौँ, २६ बैशाख । सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ती
काठमाडौँ, २६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेडा ठूलो(भारतीय) (केजी)रू ८५रू ९५रू ९०.००गोलभेडा सानो(लोकल) (के.जी.)रू ५५रू ७०रू ६२.५०गोलभेडा सानो(तराई) (के
काठमाडौँ, २६ बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार
काठमाडौँ, २६ बैशाख । आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल । मेष : आज शत्रु परास्त हुने दिन छ । कतै रमाइलो यात्रा तय हुनेछ । पुराना साथीभाइसँगको भेटले
काठमाडौँ, २५ बैशाख । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार आज दिउँसो फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको
काठमाडौँ, २५ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित ब्रम्हपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक
काठमाडौँ, २५ बैशाख । भक्तपुरमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द