बीपी राजमार्गमा राति सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्ट, काभ्रेपलाञ्चोकको आज बसेको बैठकले गरेको निर्णयअनुसार असोज ८ गतेदेखि असोज १२ गते बिहानसम्म बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुन सक्ने जोखिम न्यूनीकरण गरी यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश