काठमाडौँ, २३ भदौ । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो
काठमाडौँ, २३ भदौ । अभिनेता अनमोल केसीले सोमबार जेन-जी पुस्ताले आयोजना गर्ने जनाइएको ‘आन्दोलन’मा ऐक्यबद्धता जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै केसीले सामाजिक संजालमा रोक लगाउने सरकारी कदमको आलोचना गरेका छन्
काठमाडौँ, २१ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा
काठमाडौँ, २१ भदौ । लोकगायिका विष्णु माझीको नयाँ दसैँ गीत 'परदेशी मेरो परदेशी' सार्वजनिक भएको छ । यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ । गीतमा
मुम्बई, २१ भदौ । साजिद नाडियाडवालाको सुपरहिट फ्रान्चाइजीको नयाँ भाग 'बागी ४' शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । टाइगर श्राफको करियरकै महत्वपूर्ण फिल्म मानिएको यस चलचित्र रिलिज भएको केही घण्टामै
काठमाडौँ, २० भदौ । फिल्म 'मैझारो' आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।
काठमाडौँ, २० भदौ । कलाकार दुर्गेश थापा साङ्गीतिक भ्रमणका लागि लन्डन पुगेका छन् । लाइम एण्ड लेमन इन्टरटेनमेन्टको आयोजनामा ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ शीर्षकको यो साङ्गीतिक भ्रमण कार्यक्रम बेलायतका विभिन्न
काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र
काठमाडौँ, १९ भदौ । कलाकार दीपकराज गिरीले हाल चर्चामा रहेको अडियो प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक लामो स्ट्याटस लेख्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका
मुम्बई, १९ भदौ । अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डहरूले अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा तस्बिर प्रयोग गरिरहेको भन्दै आपत्ति जनाएकी छन् । सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न