फिल्म ‘मन बिनाको धन’को शो थपियो

काठमाडौँ, २५ कार्तिक । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘मन बिनाको धन’को थपिएको छ ।

फिल्मको व्यवसाय दिन प्रतिदिन बढ्दो रहेको छ । फिल्मले दर्शकबाट राम्रो प्रक्रिया पाउन समेत सफल भएको छ ।

फिल्मका निर्देशक टंक बुढाथोकीले फिल्मले सुरुवाती दिनभन्दा अहिले राम्रो व्यवसाय गर्न सफल भएको बताए । ‘फिल्मले सुरुवातको समय कम शो पाएको थियो । दर्शकको प्रतिक्रिया राम्रो आएपछि अहिले शो पनि बढेको छ’, बुढाथोकीले भने ‘ फिल्म हेर्न स्कुल विद्यार्थी देखि बुबाआमासम्म देखिएका छन् ।’ विशेष गरेर फिल्मको अशोक दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्मा अभिनय मन पराइएको बुढाथोकीको भनाई छ । 

सोमबार फिल्मको नेपालगञ्जाको सिने रोयलमा ७ शो र क्युएफएक्स बागेश्वरीमा २ शो हाउसफुल भएको थियो । पूर्वको इटहरी, बिर्तामोड, दमक , विराटनगर, चितवन, पोखरा, दाङ्गमा दर्शकको भिड बढ्दो छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा