‘जेरी अन टप’ २०८२ सालको धेरै कमाउने नेपाली फिल्म!

काठमाडौँ, २३ कार्तिक । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ २०८२ सालमा (कात्तिकसम्म) सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

२६ बैशाखमा रिलिज भएको विपिन कार्की स्टारर ‘ऊनको स्विटर’को कूल ब्यापारलाई उछिन्दै सुयोग गुरुङ निर्देशित पर्वतीय ड्रामाले उत्कृष्ट कमाइ गरेको हो ।

शुक्रबार मध्यान्हसम्म सिनेपाः बक्सअफिसमा ‘जेरी अन टप’ को कमाइ ११ करोड ५३ लाख नेरु ग्रस छ । ‘ऊनको स्विटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख नेरु ग्रस थियो ।

चलचित्र विकास बोर्डले कलेक्सनको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण

काठमाडौँ, २ असोज । २०८३ साल असोज २ गते शुक्रबारको राशिफल । मेष : तपाईंका लागि दिन सामान्य छ ।

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।