‘जारी–२’मा अब दर्शकले ‘डाइरेक्टर्स कट’ हेर्न पाउने

काठमाडौँ, २५ कार्तिक । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जारी–२’को ‘डाइरेक्टर्स कट’ आजबाट प्रदर्शनमा आएको छ ।

‘डाइरेक्टर्स कट’ सोमबार सेन्सर समेत भइसकेको छ । ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । ‘डाइरेक्टर्स कट’मा निर्देशकले आफूलाई मन लागेको केही सिन थपेका हुन् । 

सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो