टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा (नामावलीसहित)

काठमाडौँ, ११ कार्तिक । आगामी कात्तिक १३ गतेदेखि सुरु हुने आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

एसिया छनोट खेल कार्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ। ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ । समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ । समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २० मंसिर । बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान