काठमाडौँ, १५ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।
काठमाडौँ, १३ फागुन । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई १-० गोल अन्तरले पराजित
काठमाडौँ, १२ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ
काठमाडौँ, ९ फागुन । स्पेनिस ला लिगामा एट्लेटिकाे मड्रिडलाई लेभान्टेले पराजित गरेको छ । आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौँ, ८ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । गएराति भएकाे खेलमा उल्भर ह्याम्पटनले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौँ, ७ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको
काठमाडौँ, ५ माघ । चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो
काठमाडौँ, ५ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ । लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको
काठमाडौँ, ४ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गाेल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एक/एक
काठमाडौँ, ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा