विश्वकप क्रिकेटको आधिकारिक गीतमा रणवीर सिंह मुख्य भूमिकामा

काठमाडौँ, ४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ ।

आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो सार्वजनिक गरेको हो । ‘विश्वकप गीत’ को भिडियोमा बलिउड नायक रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । रणवीर सिंहसँगै धनाश्री वर्मा र गौरव तनेजा पनि ‘विश्वकप गीत’ को भिडियोमा देखिएका छन् । धनाश्री वर्मा चर्चित भारतीय क्रिकेट युजवेन्द्र चाहलकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका