ढाका, २० साउन । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी निवास 'गणभवन'लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । उक्त सङ्ग्रहालयलाई 'जुलाई क्रान्ति स्मारक सङ्ग्रहालय' नाम दिइनेछ । यो
एजेन्सी, २० साउन । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक
एजेन्सी, १९ साउन । रूसमा ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो
एजेन्सी, १९ साउन । यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्। शनिबार साँझ, अरब
मस्को, १८ साउन । रुसको सुदूरपूर्वी क्षेत्र कामचट्कामा पछिल्लो २४ घण्टामा ६५ वटा भूकम्प गएको छ । यो यहीँ क्षेत्र हो जहाँ जुलाई ३० मा ८.८ तीव्रताको भूकम्प गएको थियो
एजेन्सी, १८ साउन । बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ ।
एजेन्सी, १८ साउन । युरोपेली सङ्घ (इयू) ले मकाउले लोकतन्त्र पक्षधर पूर्व सांसद अउ काम सानलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ । अउ शहरको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ पर्ने
एजेन्सी, १८ साउन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शनिबार एउटा पुरानो मोर्टारको गोला विस्फोट हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । यो घटना
एजेन्सी, १७ साउन । अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् । यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । जंगली क्षेत्रमा संदिग्धको खोजी
एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई तुरुन्त बर्खास्त गर्न निर्देशन दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल