कार पार्किङमा आगो लाग्दा १०० गाडी जलेर नस्ट

एजेन्सी, ११ फागुन । भारतकाे बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा पार्किङमा राखिएको १०० गाडी जलेर नस्ट भएको छ ।

शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी नस्ट भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।

https://twitter.com/KarFireDept/status/1099206877500469248

धुवाँको कारण एरो इण्डिया शो केही समयको लागि स्थगित गरिएको छ र आकाश सफा बनेपछि मात्र एरो शो पुनः सञ्चालनमा आउने छ ।

अग्नि नियन्त्रण विभागका उप निर्देशकका अनुसार एक सय भन्दा बढी कारहरु यस डढेलोमा जलेका छन् । साथै कारहरुलाई पार्किङबाट हटाएर डढेलो नियन्त्रण गर्न सजिलो भइरहेको र यस घटना मानवीय क्षति नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने