आगलागी हुँदा ७ जनाको मृत्यु, दुई घाइते

एजेन्सी, ८ फागुन । क्यानडाको ह्याली फाक्स क्षेत्रको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार आगलागीमा परी ७ जना बालबालिकाको मृत्यु र अन्य दुई जना घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा ४ महिना देखि १५ वर्ष उमेरका बालबालिका रहेको  साथै उक्त घरमा एक सिरियाली शरणार्थीको परिवार बस्ने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने