एजेन्सी, ११ जेठ । चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । आइतबार राति उत्तर पश्चिमी चीनको जिउछुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ एफ’ रकेटमार्फत तीन अन्तरिक्ष
एजेन्सी, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन् । इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू
एजेन्सी, १० जेठ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् । आणविक वा परम्परागत दुवै
एजेन्सी, १० जेठ । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५ सय भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । यो दशकौँयताकै सबैभन्दा घातक प्रकोप बनेको छ । शनिवार पनि मृत्यु सङ्ख्या
एजेन्सी, १० जेठ । अमेरिकाको राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस नजिकै गोली चलेको खबर सार्वजनिक भएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ । सुरक्षा निकायहरूले यस घटनाप्रति तत्काल रेस्पोन्स गरेका छन् ।
एजेन्सी, ९ जेठ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नु भएको छ । मुनीर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँले इरान–अमेरिका वार्ता,
एजेन्सी, ९ जेठ । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा फेरबदल गर्दै अब धेरैजसो ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) आवेदकहरूले अनिवार्य रूपमा अमेरिका छोडेर आफ्नै देशबाट आवेदन दिनुपर्ने नियम ल्याएको छ। अमेरिकी
एजेन्सी, ८ जेठ । बैङ्ग्लोरबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान ‘एआई२८०२’ ले बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। उक्त विमानमा १६० जना यात्रु सवार थिए
एजेन्सी, ८ जेठ । प्रजातान्त्रिक गणतन्त्र (डीआर) काङ्गोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्रविन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीडले आगजनी र तोडफोड गरेको छ । इबोला भाइरसका कारण ज्यान गुमाएका
एजेन्सी, ८ जेठ । गाजामा जारी सैन्य द्वन्द्वका कारण दशौँ हजार सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रयस्थललगायत करिब ९० प्रतिशत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् । इजरायलको कडा नाकाबन्दीका