अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

एजेन्सी, ८ साउन । अमेरिकाको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ ।

 इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै ‘भीषण आक्रमण’ गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको धम्की दिए लगत्तै विदेश मन्त्रालयको यो चेतावनी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू