रमल्लाह, २१ माघ । उत्तरी वेस्ट बैंकको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ । इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया सहरको
एजेन्सी, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूरै असन्तुष्ट
काठमाडौँ, २० माघ । साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् । साउदीको पश्चिम क्षेत्र
एजेन्सी, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि आयातित वस्तुमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको छ । ट्रम्ले चीनमाथि १० प्रतिशत
एजेन्सी, १९ माघ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको छ । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू
एजेन्सी, १८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान दुर्घटनालाई लिएर सिंगो देश शोकमा रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको
एजेन्सी, १७ माघ । अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९
एजेन्सी, १७ माघ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना
एजेन्सी, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० हजार अवैध आप्रवासीलाई राख्नका लागि क्यूबाको ग्वान्तानामोमा एक कैदखाना विस्तारको आदेश दिएका छन् । ट्रम्पले यो सुविधा अमेरिकीहरुलाई धम्की दिने सबै
एजेन्सी, १६ माघ । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् । गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर