चीन कहिल्यै अरूको भीखमा भर पर्दैन: राष्ट्रपति सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि चीनका राष्ट्रपति सी चिनफिङले भन्सार युद्धबारे पहिलो पटक बोल्दै चीनको विकास कहिल्यै पनि अरूको भीखमा निर्भर नभएको बताएका छन् ।

‘चीनको विकास जहिल्यै पनि आत्म-निर्भर्ता र कडा परिश्रममा भर परेको छ । अरूको भीखमा कहिल्यै पनि भर परेको छैन,’ सीले शुक्रबार भन्सार युद्धबारे बोले भनेर चिनियाँ सरकारी मिडियाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।