सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण: ४ सय बढीको मृत्यु

एजेन्सी, २ वैशाख । सुडानको विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।

यूएनका अनुसार उक्त आक्रमण सुडानमा सक्रिय विद्रोही गुट र्‍यापिट सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो । गत साता मात्रै आरएसएफले अल–फशर सहर नजिक रहेका शरणार्थीको शिविरमा स्थलमार्ग र हवाई आक्रमण गरेको थियो ।

सुडानमा विद्रोही गुट आरएसएफ र सुडानको सेनाबीच दारफूरमा कब्जाका लागि युद्ध जारी छ । संयुक्त राष्ट्रले बहीबार र शनिबारको बीचमा १४८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले