अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

काठमाडौँ, ७ जेठ । अस्ट्रेलियाको केन्द्रीय बैंकले आफ्नो आधिकारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा पुर्‍याएको छ । जुन यस वर्ष दोस्रो दर कटौती हो ।

मंगलवार अस्ट्रेलियाको रिजर्भ बैंकको बोर्डले एक विज्ञप्तिमा कम र स्थिर मुद्रास्फीति कायम राख्नु प्राथमिकता भएको बताएको छ । २०२२ मा उच्चतम बिन्दुदेखि मुद्रास्फीतिमा उल्लेखनीय गिरावट आएको छ ।

विगत तीन महिनामा विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ । घरेलु आर्थिक गतिविधिको दृष्टिकोणको बारेमा अनिश्चितताहरू रहेको बैंकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्