एजेन्सी, २२ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजामा युद्धविराम प्रस्तावको लागि वार्ता गर्न कतारको राजधानी दोहामा आइतबार एक वार्ता टोली पठाउने योजना घोषणा गरेको छ । यो घोषणा
एजेन्सी, २२ असार । अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् । राष्ट्रपति
किभ, २१ असार । युक्रेनको राजधानी किभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । युक्रेनका अनुसार रुसले शुक्रबार
टेक्सास, २१ असार । मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ । बाढीलेकम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा
एजेन्सी, २१ असार । अफगानिस्तानका आप्रवासी नागरिकलाई फिर्ता पठाउने सम्बन्धमा जर्मनीले अघि सारेको योजनाप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । समाचारसंस्था एएफपीका अनुसार जर्मनीका आन्तरिक मामिला मन्त्री अलेक्जेन्डर दोब्रिन्द्टले
एजेन्सी, २० असार । रुसले अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिएको छ । बिहीबार रुसले तालिबानलाई आफ्नो प्रतिबन्धित संगठनको सूचीबाट हटाउँदै औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको एपीले जनाएको
एजेन्सी, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे
एजेन्सी, २० असार । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताएकी छन् । उनले युरोपको हितको रक्षाका
एजेन्सी, १९ असार । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बन गरेको छ । राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग देशको सहकार्य निलम्बनका लागि कानून लागू गर्न आदेश जारी
एजेन्सी, १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । योसँगै भियतनामबाट आयातित वस्तुमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ । सामाजिक सञ्जालमा एक पोस्ट