एजेन्सी, २० माघ । जापानमा हिमपातका कारण ३० जनाको मृत्यु भएको छ । यसअघि कहिल्यै नदेखिएको स्तरमा हिमपात भइरहँदा गएको दुई हप्तामा यो संख्यामा मृत्यु भएको हो । यी मृत्यु जनवरी
एजेन्सी, २० माघ । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित
काठमाडौँ, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तापछि भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “प्रधानमन्त्री
एजेन्सी, १९ माघ । इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्ध हुने चेतावनी दिएका छन् । अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति
एजेन्सी, १९ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सैन्य–प्राविधिक सहयोग प्रणालीले सन् २०२५ मा उल्लेख्य सफलता हात पारेको बताएका छन् । सैन्य–प्राविधिक सहयोग आयोगको बैठकलाई सम्बोधन गर्दै पुटिनले गत
एजेन्सी, १९ माघ । इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ । इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको
काठमाडौँ, १९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा
काठमाडौँ, १८ माघ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति
काठमाडौँ, १६ माघ । युक्रेन र रुसबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि रुसले एक आश्चर्यजनक कदम चालेको छ । क्रेमलिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका लागि आधिकारिक रूपमा
एजेन्सी, १५ माघ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन