काठमाडौँ, ६ भदौ । नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको हो
काठमाडौँ, ६ भदौ । आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले
बेदकोट, ५ भदौ । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि
पोखरा, २ भदौ । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् । गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास
बाजुरा, ३२ साउन । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
काठमाडौँ, ३२ साउन । ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन। तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले
काठमाडौँ, ३१ साउन । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा
काठमाडौँ, ३० साउन । मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गर्नुभएको छ । सरकारले एक महिनाको समय मागेको भन्दै डा. केसीले
काठमाडौँ, ३० साउन । सङ्घीय, प्रदेश र स्थानीय तहको सक्रियतामा १५ दिनमै तीन लाख ४५ हजार पशुमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ। २०७९ चैतमा नेपालमा यो सङ्क्रमण देखिएयता चार
काठमाडौँ, २८ साउन । औषधि व्यवस्था विभागले दुई कम्पनीका औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ ।राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।