काठमाडौँ, २६ चैत । सरकार र नेपाल शिक्षक महासंघ आआफ्नो अडानमा कायमै रहँदा शिक्षकको काठमाडौंकेन्द्रित सडक आन्दोलन लम्बिँदै गएको छ । सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै
कैलाली, २६ चैत । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका
काठमाडौँ, २५ चैत । शिक्षकहरूको हडतालका कारण शैक्षिक गतिविधि ठप्प भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका शिक्षकहरूले सोमबारबाट अनिश्चितकालीन शैक्षिक हडताल सुरु गरेका
काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र
काठमाडौँ, २४ चैत । नेपाल शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ । यही चैत २५ गते (सोमबार)देखि ‘आम शैक्षिक हडताल’ घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । महासंघले
काठमाडौँ, १८ चैत । एPurbanchal University, Gothgaon, Morang र Purdue University, Northwest, Indiana, USA का बिच सिकाई र शिक्षण विधिहरुको सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यको लागि भएको सम्झौता
काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् । आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा
काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । नेविसंघको आन्तरिक विवादका
काठमाडौँ, १६ चैत । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित
काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको भविष्य बनाउने समयमा आन्दोलनरत पक्षलाई जिम्मेवार र सजग हुन अपिल गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको