विद्यार्थी नभएपछि दुई आधारभुत विद्यालय बन्द 

काठमाडौँ, ७ जेठ । म्याग्दीको दुई वटा आधारभुत विद्यालय बन्द भएका छन् । 

बेनी नगरपालिका-५ गाजने स्थित जगन्थान आधारभुत विद्यालय र वडा नं. १० स्थित ओखले आधारभुत विद्यालय विद्यार्थी शुन्य भएपछि बन्द भएका हुन् ।

विद्यार्थी शुन्य भएपछि यी विद्यालय बन्द गरिएको बेनी नगरपालिकाले जनाएको छ । यी विद्यालयमा गत शैक्षिक सत्रमा पनि कक्षा १–३ सम्म विद्यार्थी शुन्य भएपछि घटुवा गरी बालकक्षा मात्र संञ्चालनमा ल्याइएको थियो ।

यस वर्ष पूर्व आधारभुत तह बाल कक्षामा पनि कुनै विद्यार्थी भर्ना नभएपछि पूर्णरुपमा विद्यालय बन्द भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै