(भदौ ४, म्याग्दी) । म्याग्दीको बेनीनगरपालिका–१० स्थित दीपक माविलाई तीन लाख सहयोग रकम जुटेको छ । अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले सो रकम सहयोग गरेका हुन् । सोहि
(साउन २५, मनाङ) । मनाङ सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा आवासीय विद्यालय बनेपछि गुणस्तरीय शिक्षाको खोजीमा
(साउन २१, काठमाडौं) । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा दिएका सम्पूर्णको भर्ना गरि कोटा प्रणाली लागू नगर्ने भएको छ ।
(साउन १७, भक्तपुर) । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।
(साउन १३, काठमाडौं) । शिक्षक सेवा आयोगले आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी
(साउन १२, धनुषा) । सीटीईभीटीद्वारा आज देशैभर भइरहेको छात्रवृत्ति अन्तर्गत एच.ए.को परीक्षा पश्नपत्र आउट भएको छ । जनकपुरको संकटमोचन उच्चमाविमा परीक्षा सुरु नहुँदै प्रश्नपत्र आउट भएको छ । ७ बजेदेखि बिहान सवा ९
(साउन १, चितवन) । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोर्ब्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । कलेज
(असार ३२, काठमाडौ) । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले MBS दोस्रो शत्रको परीक्षा केन्द्र तोकेको छ ।
(असार १६, काठमाडौं) । त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क घटाएको छ । आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो ।
(असार १५, काठमाडौँ) । सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् । ईपीएस