त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

(कात्तिक २७, काठमाडौं) । त्रिभुवन विश्वविद्यालय चीनको बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको गभर्निङ बोर्डमा निर्वाचित भएको छ ।

३ देखि ५ नोभेम्बरमा बेइजिङमा भएको  सम्मेलनमा वैज्ञानिक तथा प्रविधि अन्तर्राष्ट्रिय गोष्ठीले त्रिविलाई गभर्निङ बोर्डमा निर्वाचित गरेको हो ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाँको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी सम्मेलनमा बेल्ट एन्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठानले भाग लिएका थिए । कार्यसमितिले गभर्निङ बोर्डमा नेपालको प्रतिनिधित्व चयन गरेको हो ।

३७ संस्थापक सदस्यमध्ये ९ वटा प्राज्ञिक एवं वैज्ञानिक संस्था गभर्निङ बोर्डमा छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना