मेडिकल कलेजमा आतंक स् विद्यार्थी नौ घण्टा बन्धक बनाइयो

काठमाडौँ, १७ कार्तिक । नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धन बनाएको खुल्न आएको छ ।

अन्सारीले आफूहरुमाथि यातना दिएको नेसनल मेडिकल कलेजका विद्यार्थीको आरोप छ । पीडित विद्यार्थीले कलेज प्रशासनले आफूहरुमाथि गरेको दुर्व्यवहारको विषयमा किटानी जाहेरी दिँदा पनि प्रहरी र जिल्ला प्रशासनले वास्ता नगरेको ती विद्यार्थीहरु बताउँछन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य अनित सिन्हाका अनुसार अन्सारीले कलेजको ज्यादतीको विरुद्धमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज परिसरमा रहेको बाटो आफूहरुले निजी भएको र त्यो बाटोमा आन्दोलन गरे लखेट्ने धम्की दिएका थिए । यो समाचार आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको