सोयाविन खानुको फाइदै फाइदा

काठमाडौँ, २५ असोज । सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु पाइन्छन् ।

सोयाविन खानुका फाइदाहरु :

१. सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।

२. आधा कप रोस्टेड सोयाविन ८ हप्तासम्म लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।

३. सोयाविनले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि मदत गर्छ ।

४. सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ ।

५. सोयाविनले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।

६. सोयाविनमा भरपुर क्यानसर प्रतिरोधक क्षमता हुने भएकोले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने काम गर्छ ।

७. सोयाबिनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि