व्यापक बन्दै ट्युसन प्रवृत्ति

काठमाडौँ, २१ साउन । ट्युसन पढ्ने अवसर पाउने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको सरकारी अध्ययनले प्रमाणित गरेको छ ।

यसले ट्युसन प्रवृत्ति व्यापक झाँगिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा गरेको अध्ययनले ट्युसन पढ्नेहरुको भन्दा नपढ्नेहरुको स्तर खस्किएको देखाएको छ ।

विद्यार्थीको अध्ययनमा अभिभावक, साथीहरु र ट्युसनबाट सहयोग मिल्ने गरेको छ । देशभरिका एक हजार चार सय विद्यालयका २८ हजार ३८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयको १५ र सामुदायिक विद्यालयको छ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको देखिएको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई