आइतबार निजी विद्यालय बन्द (विज्ञप्ती सहित)

काठमाडौँ, ३२ जेठ । भोली (आइतबार) निजी विद्यालयहरु बन्द हुने भएको छ ।

विद्यालयहरुको छाता संगठन एन प्याबसन र प्याबसन काठमाडौँले संयुक्त रुपमा कान्तिपुर एकेडेमी हाई स्कुलका प्राचार्य बालकुमार गुरुङको विहिबार निधन भएको कारणले आइतबार निजी विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरेका छन् ।

उनको बिहिबार साँझ ८ः१५ बजे मेडिसेटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ